‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्यकलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हमालसँगै सम्पदा पनि छनोट भएको बतााइएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद … Continue reading ‘प्रेमगन्ज’मा सम्पदा बानियाँ